फोटो फिचर
नेपाल प्रिमियर लिगको तयारी धमाधम (तस्बिरहरू)
मङ्गलबार, ०४ मङ्सिर २०८१, ०८ : ३२
काठमाडौँ । मङ्सिर १५ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी धमाधम अगाडि बढेको छ। नेपाल क्रिकेट संघले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताका लागि दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ ।
पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ । क्यानले पिच पुनर्निमार्णदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्मका कामहरू गरेको छ ।
खेल तालिका अनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ ।
मङ्सिर १६ गते कुनै खेल राखिएको छैन । मङ्सिर १७ गतेदेखि दैनिक २ खेल हुनेछ । यस्तै पुस ३ गतेदेखि प्लेअफका खेल हुनेछ भने फाइनल खेल पुस ६ गते हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् । नेपाल फोटो लाइब्रेरी
_sVoroKYsJM.jpg)
_8nYJEI4Wky.jpg)
_vNMUdnG3cQ.jpg)
_VqLM7asuy8.jpg)
_JAtn4n9aFZ.jpg)
_wIz9suIyui.jpg)
_fwk9OVisOO.jpg)
_sOhqzRmJZf.jpg)
_pCmFxabu3B.jpg)
_dvCjgUwduq.jpg)
_aQEslPz2B2.jpg)
_7TAW74X9Qk.jpg)
_anaISwbRHr.jpg)
_t1DQCW96B6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण