एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
बिहीबार, १३ मङ्सिर २०८१, ११ : ५८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहीबार नेपाल आइपुगेका हुन् ।
उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन् ।
कर्णालीले वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलातलाई अनुबन्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण