कलाकार श्रीकृष्णको नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक
बिहीबार, १३ मङ्सिर २०८१, १३ : १६
काठमाडौंँ । कवि, कलाकार श्रीकृष्ण सिंखडाले नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक गरेका छन् । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा संगीत संयोजन सञ्जय खड्गीको छ ।
नेपालको भूगोल र परिवेशाई आत्मसात गर्दै आमाबुबा, दिदी बहिनीले काट्दै आएको घाँस, बोक्दै आएको दाउराको भारी र गाउँ घरका पानी कुवाका बिभिन्न प्रसंग गीतमा बर्णन गरिएको छ ।
गीतमा विदेशिएका युवाहरुको पीडा समेत देख्न सकिन्छ । उनले यसअघि ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक गरेका थिए । गीत दर्शक श्रोताले मन पराउने विश्वास सिंखडाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण