‘नजरमा नजर’ गीतमा पल र खुसीको रोमान्स
मङ्गलबार, १८ मङ्सिर २०८१, १० : २३
काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ सार्वजनिक भएको छ । टेक बिसी र सिर्मन परियारको स्वर, भीम बिसीको सङ्गीत र केशव बाबुको एरेन्ज गीतमा छ ।
गीतको भिडियोमा पल शाह र खुसी कार्कीलाई फिचरिङ गरिएको छ । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी भिडियोमा छ ।
गीतको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण