एनपीएल
विराटनगरविरुद्ध देवको अर्धशतक
शनिबार, २२ मङ्सिर २०८१, १३ : ५८
काठमाडौँ । कर्णाली याक्सका देव खनालले नेपाल प्रिमियर लिगमा (एनपीएल) मा अर्धशतक बनाएका छन् । उनले शनिबार विराटनगर किंग्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
उनले मात्र ४० बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले यस क्रममा ४ चौका र दुई छक्का प्रहार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण