सहकारी ठगी प्रकरण
रविलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
आइतबार, २३ मङ्सिर २०८१, ११ : ५१
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ । उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण