काठमाडौँ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठुलो चाड ‘साकेला उधौली’ सुरु भए सँगै आज टुँडिखेलमा आज साकेला नाचेर उधौली मनाएका छन् । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्दछन् ।
_Q5aIHXEYuP.jpg)
वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात समुदायमा रहेको छ ।
_Q1bhfhK2Cr.jpg)
_axWUIj2Vej.jpg)
_SwgGwPNzW9.jpg)
_Ywc4mfBIFp.jpg)
_CZF3njYAd6.jpg)
_A9M2b6dJT8.jpg)
_Zd1eu9SHVO.jpg)
_pWKUWOUiKc.jpg)
_JIyQOF91z5.jpg)
_PhHrwmyTxH.jpg)
_aAudNfxBBG.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया