पूर्व डीआईजी ठकुरीको निधन
बुधबार, १७ असार २०८३, ०९ : ५८
काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ । उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
२०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका चन्द २०८१ मङ्सिरमा अवकाशमा गएका थिए । उनी १० दिनदेखि अस्पतालमा थिए । चोटका कारण उनलाई अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण