संगीत
तस्बिरमा हेर्नुहोस् काठमाडौँमा सोनु निगमको कन्सर्ट
बुधबार, १० पुस २०८१, २१ : ०६
काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमले आफ्ना कालजयी गीतहरूले चिसो काठमाडौँको मौसम तताएका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलको मैदानमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सर्टमा उनले विशेष प्रस्तुति दिएका हुन् ।
क्रिसमस डेको अवसरमा नेपाली–टच नेपालले कन्सर्टको आयोजना गरेको हो । कार्यक्रमका लागि निगम बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका थिए। उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वागत गरेका थिए ।
_8dK2QmXylA.jpg)
_cF07FinXun.jpg)
_0pvU0KZiWl.jpg)
_FnFsVsXZQS.jpg)
_KAtBUUPDuh.jpg)
_hmkHpLObvj.jpg)
_lICwvJdwSP.jpg)
_hDxYCRSlV4.jpg)
_tI7puWwUQs.jpg)
_tFjOXFZy6k.jpg)
_Rw3v8IbG6G.jpg)
_jla4hjfWJd.jpg)
_jgydjzJZ42.jpg)
_OeAuBVWGAi.jpg)
_v7NxaWdFtU.jpg)
_ipYObqkUWy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण