एनपीएल विजेता जनकपुर बोल्ट्सलाई गौरमा भव्य स्वागत
आइतबार, १४ पुस २०८१, १४ : ०२
रौतहट । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई रौतहटको सदरमुकाम गौरमा भव्य स्वागत गरिएको छ ।
हालै काठमाडौँमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई गौर नगरपालिकाका मेयर शम्भु साहलगायतका संघसंस्थाले भव्य स्वागत गरेका हुन् ।
मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी र खेलाडीलाई मधेस प्रदेशका आठै जिल्ला घुमाउने यसअघि नै घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण