बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी
आइतबार, २८ पुस २०८१, ०५ : ४१
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । शनिबार राती भएको खेलमा बायर्नले बोरुसिया म्याग्लाडव्याचलाई १-० गोल अन्तरले हराएको हो ।
बायर्नलाई विजयी गराउन ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । यो सँगै अंक तालिकामा १६ खेलबाट शीर्ष स्थानको बायर्नले ३९ अंक बटुलेको छ । समान खेलबाट ३५ अंक जोडेको बायर लिभरकुजेन दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण