भृकुटीमण्डपमा परिवार र बेबी एक्स्पो २०२५, तस्बिरहरू
शुक्रबार, १८ माघ २०८१, १७ : ०४
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा परिवार र बेबी एक्स्पो २०२५ सुरु भएको छ । ‘जीवन, माया र हेरचाह’ नाराका साथ आयोजना गरिने यस एक्स्पोमा बालबालिका र परिवारका लागि विशेष उत्पादन तथा सेवाहरू प्रस्तुत गरिएको छ ।

एक्स्पोमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू आयोजना का साथै मास्कोटको उपस्थिति, माटोको भाँडाकुटी र सुलेख गतिविधिहरू, फोटो बुथ र ३६० डिग्री क्यामेरा अनुभव ट्रेजर हन्ट, स्पिन द व्हील च्यालेन्ज र स्काउट खेलहरू, नृत्य प्रस्तुतिहरू प्रतियोगिताहरू पनि राखिएको छ । यस एक्स्पोमा सहभागी हुन निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।







तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण