बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
शनिबार, २६ माघ २०८१, ०३ : ३७
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शुक्रबार राती घरेलु मैदानमा बायर्नले वेर्डर ब्रेननलाई ३-० गोल अन्तरले हराएको हो ।
बायर्नलाई जिताउन ह्यारी केनले दोहोरो गोल गरे भने लेरोय सानेले एक गोल गरे । केनले दुबै गोल पेनाल्टीमा गरेका हुन् ।
यो जितसँगै लिगमा बायर्नको २१ खेलबाट ५४ अंक भएको छ । दोस्रो स्थानको बायर लिभरकुजेनको २० खेलबाट ४५ अंक छ भने तेस्रो स्थानको फ्र्यान्कफर्टको ३८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण