खोटाङको हलेसी बजारमा आगो फैलियो, डीएसपीको टोली घटनास्थलमा
आइतबार, ०४ फागुन २०८१, २१ : १३
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा आगो फैलिएको छ । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको प्रदेश प्रहरी कार्यालय कोशीका एसएसपी भीम दाहालले रातोपाटीलाई बताए ।
आगो निभाउन जिल्लाबाट डीएपी प्रतीक विष्ट नेतृत्वको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ । साँझ ७ बजे सुरु भएको आगलागी अन्य घरहरूमा पनि फैलिन लागेको एसएसपी दाहालले जानकारी दिए ।
सुरक्षाकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
-
निजी अस्पताल र बैंकमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण