बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुरमा एक बालकको हत्या

बुधबार, २८ असार २०७४, ०८ : ५५
बुधबार, २८ असार २०७४

दाङ  - दाङको तुलसीपुरमा एक बालकको हत्या भएको इलाका प्रहरीकार्यालय तुलसीपुले जनाएको छ ।

भारतको विहार घर भई हाल तुसीपुर उपमहानगरपालिका  ६ घोराही रोड स्थित साहीन सिरक डसना पसल गरी बस्ने समीम अन्सारीकोका छोरा ११ बर्षको सहावुद्धिन अन्सारीको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।

हत्या गरेको आरोपमा प्रहरीले सोही सिरक डसना पसलमा काम गर्ने भारत विहार घर भई सोही ठाउँ निबासी वकिल अन्सारी र चाँद खानलाई पक्राउ गरेको छ ।

आरोपीले कम्प्युटर खोेलेर बसीरहेको समयमा मृतक बालक आएर गाली गरेपछि सलले घाँठीमा बेरेर हत्या गरेको बयान दिएको प्रहरीलाई बताएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप