जर्मन बुण्डेस लिगा : सेन्ट पोलीले होफेनहाइमलाई हरायो
शनिबार, ०२ चैत २०८१, ०५ : ०६
काठमाडौं । जर्मन बुण्डेस लिगामा सेन्ट पोलीले होफेनहाइमलाई हराएको छ । शुक्रबार राती भएको खेलमा पोलीले हाइमलाई १-० ले हराएको हो ।
घरेलु मैदानमा पोलीलाई विजयी गराउन नूह वेइसहोप्टले निर्णायक गोल गरे । उनले दोस्रो हाफपछि ५१ औं मिनेटमा गोल गरेर टोलीलाई जिताएका हुन् । बुण्डेस लिगामा २६ औं चरणका खेल सुरु हुँदा सेन्ट पोली १५ स्थानमा छ भने होफेनहाइम १३ औं स्थानमा छ ।
शीर्ष स्थानको बायर्न म्युनिखको ६१ अंक पुग्दा समान २५ खेलबाट ५३ अंक जोडेको बायर लिभरकुजेन दोस्रो स्थानमा छ । तेस्रो स्थानको मेन्जको ४४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण