उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू)
बिहीबार, ०७ चैत २०८१, १२ : ०३
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुरमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन्।
कीर्तिपुरमा निर्माणाधीन त्रिवि खेलमैदानको प्यारापिट निर्माण कार्यको आज उनीहरुले अवलोकन गरेका हुन् ।
सहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डको फ्लड लाइट र प्यारापिट निर्माणका लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरेसँगै गत फागुनबाट प्यारापिटको काम सुरु भएको थियो ।
_9OwwqDHbQ0.jpg)
_pmCTx644oR.jpg)
_yFrbf8p6rQ.jpg)
_uUe7PEDUWJ.jpg)
_JvLGtlQmJJ.jpg)
_75pM85GvSC.jpg)
_eqZaQoryIW.jpg)
_K3nwrF993x.jpg)
_csWckghtyh.jpg)
_JHrXVyuVHz.jpg)
_SNVPg5W4IR.jpg)
_t5D7f5DTOr.jpg)
_q4LzwwptUM.jpg)
_RhDdG5W50m.jpg)
_JSsOoJ4ptc.jpg)
_UomgzC4hbQ.jpg)
_7DS3fwIEcS.jpg)
_pTInRR2Ypo.jpg)
_Q9cjN2Jdjw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण