भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । दोस्रो नेसनल हर्टिकल्चर एक्सपो २०८१ काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । बिहीबार उद्घाटन भएको एक्स्पाे चार दिनसम्म चल्ने आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ ।
_rfwA9x4P7u.jpg)
नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा रहेको दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८१ मा ७ सयभन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनीमा राखिएको आयोजकले जानकारी दिएका छन् ।
_vjD3wBBlrK.jpg)
आयोजकका अनुसार मलखाद, अर्गानिक एवम् रासायनिक विषादी, बीउ बिजन, गमला, औजार उपकरण तथा प्रविधिका समेत स्टल छन् । मेलामा ७० व्यावसायिक, ३ फुड, ८ अफिसियल तथा प्रतिस्पर्धाको ५ समेत कुल ८६ स्टल छन् ।
_bS8Vpuv2sM.jpg)
चैत्र ३१ गतेसम्म चल्ने एक्स्पो करिब ५० हजारले अवलोकन गर्ने र करिब १ करोड २५ लाख सम्मको कारोबार हुने अनुमान आयोजकले गरेका छन् । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।
_WZ9047ZS1f.jpg)
_HkfcYTXBd4.jpg)
_tXBoxB1m4c.jpg)
_JmCOhmQmYm.jpg)
_guaqNBVXDf.jpg)
_kWJ3EFOFUu.jpg)
_2nDjdRgRrc.jpg)
_uPB1B0uhLg.jpg)
_FnurWcm9kG.jpg)
_DuH2VOk8bW.jpg)
_1y69J17rF3.jpg)
_OS9QGOdZST.jpg)
_LwMBKwKvUL.jpg)
_dEAtluhsRO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण