सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
आइतबार, ३१ चैत २०८१, २० : २७
सुर्खेत । आइतबार सल्यानमा सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-६ धोबेनीकी १३ वर्षीय करिष्मा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए।
यस्तै ६९ वर्षीय चन्द्रबहादुर घर्ती र अर्का एक व्यक्ति भने घाइते भएका छन् ।
अहिले कर्णालीमा ठुलाे हावाहुरीसँगै पानी परिरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण