ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत फेला
आइतबार, ३१ चैत २०८१, २१ : १२
काठमाडौं । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छन् ।
मंगलबजारको खपिनछेँ टोलमा रहेको घरमा पानी ट्यांकीमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
मृतक बझाङ घर भएकी ११ वर्षीया दुर्गा बोहरा हुन् । उनी चैत ११ देखि हराएकी थिइन् । बोहराका परिवार पहिले उक्त घरमा बस्ने गरेको र एक महिनाअघि त्यहाँबाट अन्यत्र सरेको पाइएको छ । घटनामा संलग्नहरूमाथि प्रहरीले सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण