इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
सोमबार, ०१ वैशाख २०८२, ०१ : १६
काठमाडौं । इटालियन सिरी’एमा एटलान्टा विजयी भएको छ । आइतबार राती भएको खेलमा एटलान्टाले बोलोग्नालाई २-० गोल अन्तरले हरायो ।
घरेलु मैदानमा एटलान्टालाई जिताउन मातेओ रेतेगुई र मारियो पाशालिकले गोल गरे । यो जितपछि तेस्रो स्थानमा रहेको एटलान्टाले नापोलीसँग अंकदुरी घटाएको छ । दोस्रौ स्थानमा रहेको नापोलीको ६५ अंक छ भने शीर्ष स्थानको इन्टरको ७१ अंक
छ ।
सिरी’ए मै फायोरेटिना र पर्मा तथा भेरोना र जेनोआले गोल रहित बराबरी खेल्दा कोमोले टोरिनोलाई १-० ले हरायो । सिरी’ए उत्तरार्धतिर आएर प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण