शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा

शुक्रबार, १२ वैशाख २०८२, २० : १४
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ।

इन्दु वर्माले १४ सदस्यीय टोलीको नेतृत्व गर्ने छिन् भने यसपटक पूजा महतो लाई उपकप्तान को जिम्मेवारी दिइएको छ।

छनौट खेलहरू थाइल्याण्डमा नौ मेदेखि २० मेसम्म खेलिनेछ।

491069510_987739313537492_1099202093755580960_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप