डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
मङ्गलबार, १६ वैशाख २०८२, २० : ३८
काठमाडौँ । नेपाल प्रहरीले डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिने उपायबारे जानकारी गराएको छ । प्रहरीले मंगलबार एक सूचना जारी गर्दै डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिने उपायबारे जानकारी गराएको हो ।
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन बलियो पासवर्ड राख्न प्रहरीले सुझाएको छ । सूचना प्रवाहका लागि जडान गरिएका डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढिरहेको बताउँदै प्रहरीले जारी गरेको सूचनामा भनिएको छ,‘यसको मूख्य कारण डिफल्ट युजर वा कमजोर पासवर्ड प्रयोग गर्नु हो । त्यसैले यस्ता पासवर्डहरुलाई समयसमयमा परिवर्तन गरी बलियो पासवर्ड राखी सुरक्षित रहनहुन अनुरोध गर्दछौँ ।’
पछिल्लो पटक सरकारी कार्यालयहरुमा जडान गरिएका डिजिटल बोर्डहरू ह्याक भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण