काठमाडौँ । नेपाल प्रहरीले डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन उपायबारे जानकारी गराएको छ । प्रहरीले मंगलबार एक सूचना जारी गर्दै डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन उपायबारे जानकारी गराएको हो ।...