काठमाडौँ । आज २५६९औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ ।
काठमाडौँको स्वयम्भूनाथ स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्। विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।
_mYp9bDJl4e.jpg)
_v7pyHwkG0M.jpg)
_jWXeWWuSGr.jpg)
_TK6iDoVxIZ.jpg)
_09bhGtqH8K.jpg)
_ktjTLIcOym.jpg)
_QFO1lmq9Pt.jpg)
_57N2nd7MQl.jpg)
_lkMef0AfDa.jpg)
_tRUZWlxAOc.jpg)
_13nKuZ764i.jpg)
_cMxbMxMfoI.jpg)
_8nlxJO8Ayd.jpg)
_oMIVERu7ey.jpg)
_xIIJEHtLMb.jpg)
_dT6wXxcmIU.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
२ प्रतिक्रिया