शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध

आइतबार, १५ असार २०८२, १३ : ४४
आइतबार, १५ असार २०८२

सारांश

  • प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले विरोध जनाएका छन्।
  • सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै दुवै पार्टीका सांसदहरूले विरोध जनाए।
  • उनीहरूले किन विरोध जनाए भन्नेबारे थप जानकारी प्राप्त भएको छैन।

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप