फोटो फिचर
हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)
शुक्रबार, ३० साउन २०८२, ०९ : १०
१
सारांश
- चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडिको सडक हिलोका कारण जीर्ण बनेको छ।
- सडक हिलाम्य हुँदा सेवाग्राहीहरूलाई आवतजावतमा समस्या भएको छ।
- सडकको खराब अवस्थाका कारण दैनिक सवारीसाधन फस्ने र दुर्घटना हुने गरेका छन्।
काठमाडौँ । सेवाग्राहीको सधैँ चाप हुने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडि हिलोले सडकको अवस्था बेहाल भएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपट्टिको सडक हिलाम्य भएर सेवाग्राही मारमा परेका हुन् ।
_Or4t8TFiMN.jpg)
यो सडकको अवस्था लामो समयदेखि यस्तै छ । दैनिक ३–४ ओटा गाडी हिलोमा फस्ने र कतिपय बाइक–स्कुटर चिप्लिएर लड्ने समेत गरेका छन् ।
_Lt2KdvXYK7.jpg)
बाटोको अवस्थाले यातायात कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_jSRqkAgiYv.jpg)
_AYeB3xHF6B.jpg)
_kmIdwYHLdp.jpg)
_zwLvnD3ahy.jpg)
_yl6L9yCbkQ.jpg)
_WU5ScVoVh9.jpg)
_YUArg9QDqc.jpg)
_AseXivDYs9.jpg)
_7Ckk1QEqLU.jpg)
_aOBS08CRmi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण