एन्फा निलम्बन प्रकरण
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
बिहीबार, ११ असार २०८३, १८ : ४९
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि विभिन्न फुटबल सङ्घ तथा फुटबलकर्मीहरूले विरोध जनाएका छन् ।
एन्फा मुख्यालयको प्रवेशद्वार अगाडि ‘थ्याङ्क यू एन्फा’ लेखिएको ब्यानर टाँस्दै उनीहरुले विरोध जनाएका हुन् ।
एन्फाको नेतृत्व र व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले प्रतीकात्मक रूपमा उक्त ब्यानर प्रवेशद्वार अगाडि टाँस्दै प्रदर्शन गरेका हुन्।
फिफा काउन्सिलको ब्युरोले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकाल्दै एन्फामाथि निलम्बनको निर्णय गरेको एन्फा महासचिव किरण राईले बताए ।
_tmMxUks2sC.jpg)
_S7DM4PVjwP.jpg)
_fIvPzHuLZh.jpg)
_bDjjVv4rNp.jpg)
_pJXyj932Zq.jpg)
_ZeUVcbw4S4.jpg)
_uN7m0CUQxC.jpg)
_jK8L7GtwV9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण