बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच, तस्बिरहरू

शुक्रबार, ३० साउन २०८२, १४ : ५३
शुक्रबार, ३० साउन २०८२

भक्तपुर । भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको छ । बिहीबार रातिसम्म यो नाच सञ्चालन गरिएको थियो । 

यो वर्ष थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको हो । सोमबारदेखि चार दिनसम्म सञ्चालन भएको यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो । 

देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरू मार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्यले यो नाच गरिएको हो ।

01-THIMI natch_Nepal Photo Library102-THIMI natch_Nepal Photo Library203-THIMI natch_Nepal Photo Library304-THIMI natch_Nepal Photo Library405-THIMI natch_Nepal Photo Library506-THIMI natch_Nepal Photo Library607-THIMI natch_Nepal Photo Library708-THIMI natch_Nepal Photo Library809-THIMI natch_Nepal Photo Library910-THIMI natch_Nepal Photo Library1011-THIMI natch_Nepal Photo Library11

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप