काठमाडौँ । युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपा नेपाल घुम्न आउने हरेक विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको पनि आकर्षणको केन्द्रको रूपमा रहेको छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्रको रूपमा पनि रहेको यो स्तुपामा दैनिक जसो मानिसहरू कोरा लगाउनको लागि पनि आउने गर्छन् ।
_Q9rPLSytZH.jpg)
धार्मिक र पर्यटकीय दृष्टिकोणबाट मात्र नभएर मानिसहरूको लागि यो ठाउँ बिहान बिहान मर्निङ वाक गर्न र समय व्यतीत गर्नको लागि आकर्षणको केन्द्र रहिआएको छ ।
_EA0iPQ0gmx.jpg)
सूर्योदयको स्पर्शसँगै बौद्ध स्तुपा वरिपरि मानिसहरूको चहलपहल सुरु हुन्छ । बिहानैदेखि साँझसम्म मानिसहरूको आवतजावत भइरहने यो स्तुपामा जीवनका विभिन्न अवस्थाको बारेमा हेर्न, बुझ्न र जान्न चाहने जो कसैको लागि पनि उपयुक्त ठाउँ हुन सक्छ ।
_LoqUKmTDwZ.jpg)
बाल्यकालमा परेवा समात्न खोज्ने चाहदेखि परेवालाई चारा खुवाउने कार्यदेखि ज्येष्ठ उमेरमा पुग्दाको अनुभव र अनुभूति एकै ठाउँ गर्न पाउने थलोको रूपमा चिनिएको छ बौद्ध स्तुपा ।
_1nEn29bJqs.jpg)
_Xf6T1BuhND.jpg)
_d12Bhp9kL8.jpg)
_OumnsaMjp4.jpg)
_t1B6hgPhUm.jpg)
_S13VGRBIR3.jpg)
_6Z8gzhZUMm.jpg)
_APkPoF2WW0.jpg)
_2ROS5XEVNU.jpg)
_lkKjW0aLCO.jpg)
_CI6PJr9IKP.jpg)
_e2jPkJKQny.jpg)
_dgQAKbIk5q.jpg)
_dvPQKF5lnv.jpg)
_gD4vYREPOv.jpg)
_NPDNyFDcaA.jpg)
_DQ9QYqbb5z.jpg)
_9EbCohbIh9.jpg)
_XUL1zo9q1v.jpg)
प्रतिक्रिया