सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्

पोखरा । कास्कीको लेखनाथस्थित शिशुवामा रोपाइँ महोत्सव आयोजना गरिएको छ । आइतबार पोखरा पर्यटन परिषद्को आयोजना २१औँ रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।   महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरू उत्साहपूर्वक सहभागी...