आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत

बुधबार, २५ भदौ २०८२, १७ : ३६
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ ।

जलेको अवस्थामा मृत भेटिका व्यक्ति सुरज खत्री हुन् । 

मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २६ वर्षीय सुरज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप