शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
आगलागीपछि ध्वस्त बनेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास
क्षतिको तस्बिर

आगलागीपछि ध्वस्त बनेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको काठमाडौँस्थित निवासमा आगलागी भएको छ। 

आगलागीबाट खनालको घर पूर्ण रूपमा ध्वस्त भएको छ। घटनामा उनकी पत्नी घाइते भएकी छिन् र हाल उनको उपचार भइरहेको छ।

आगलागीपछि घरका सबै तारहरू जलेकाले अहिले बिजुलीका पोल र तारहरू मर्मत गर्ने काम भइरहेको छ।

jhalanth house(1)jhalanth house(2)jhalanth house(3)jhalanth house(4)jhalanth house(5)jhalanth house(6)jhalanth house(7)jhalanth house(8)jhalanth house(9)jhalanth house(10)jhalanth house(11)jhalanth house(12)jhalanth house(13)

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया