शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडौँ उपत्यका प्रहरी कार्यालय भग्नावशेषमा परिणत, तस्बिरहरू
क्षतिको तस्बिर

काठमाडौँ उपत्यका प्रहरी कार्यालय भग्नावशेषमा परिणत, तस्बिरहरू

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय भग्नावशेषमा परिणत भएको छ। जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड प्रहरी कार्यालयमा व्यापक क्षति पुगेको हो।

जेनजी आन्दोलनको चौथो दिन कार्यालयका  प्रदर्शनकारीले जलाएका गाडी र विभिन्न संरचनाहरू अझै पनि यत्रतत्र छरिएर रहेका छन्। कार्यालय परिसरको अवस्था दयनीय देखिएको थियो ।

kathmandu upatyaka police (1)kathmandu upatyaka police (2)kathmandu upatyaka police (3)kathmandu upatyaka police (4)kathmandu upatyaka police (5)kathmandu upatyaka police (6)kathmandu upatyaka police (7)kathmandu upatyaka police (8)kathmandu upatyaka police (9)kathmandu upatyaka police (10)kathmandu upatyaka police (11)kathmandu upatyaka police (12)kathmandu upatyaka police (13)kathmandu upatyaka police (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया