शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

विश्वकर्माको मूर्ति विसर्जन, तस्बिरहरू

बिहीबार, ०२ असोज २०८२, १८ : ०७
बिहीबार, ०२ असोज २०८२

काठमाडाैँ । विश्वकर्मा पूजा आजबाट सम्पन्न भएको छ । विश्वकर्माको प्रतीकका रूपमा बुधबार विभिन्न मेसिन तथा उद्योग कलकारखानाको पूजा गरिएको थियो ।

विश्वकर्मा पूजाको भोलिपल्ट विश्वकर्माको मूर्तिलाई नदीमा विसर्जन गरेर पर्व सम्पन्न गर्ने चलन छ । आज काठमाडौँको चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरी मनाइएको छ ।

जलविनायक मन्दिरमा रहेको विश्वकर्मा मूर्ति विसर्जनका तस्बिरहरू

19-IMG_393520-IMG_381521-IMG_382822-IMG_384723-IMG_385824-IMG_386825-IMG_388026-IMG_3915

10-IMG_386711-IMG_387012-IMG_387513-IMG_387914-IMG_388515-IMG_389516-IMG_389617-IMG_389818-IMG_3926

01-IMG_380702-IMG_381003-IMG_382604-IMG_383305-IMG_384106-IMG_385007-IMG_385208-IMG_385609-IMG_3860

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप