बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

घटस्थापनाका लागि जमरा राख्ने सर्दाम बिक्री, तस्बिरहरू

आइतबार, ०५ असोज २०८२, १७ : ३५
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । हिन्दुहरूको महान चाड दसैँ भोलिबाट सुरु हुँदै छ । दसैँको पहिलो दिन घटस्थापनामा जमरा राख्नका लागि काठमाडौँको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ ।

दसैँमा दुर्गा भवानीको प्रसाद स्वरूप ठुलाको हातबाट टीका जमरा ग्रहण गर्ने प्रचलन रहेको छ । 

01-IMG-20250921-WA050102-IMG-20250921-WA050203-IMG-20250921-WA050304-IMG-20250921-WA050405-IMG-20250921-WA050506-IMG-20250921-WA050607-IMG-20250921-WA050708-IMG-20250921-WA050809-IMG-20250921-WA050910-IMG-20250921-WA0510

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप