बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सडकको समस्याले हवाई चाप बढ्यो, तस्बिरहरू

बिहीबार, ०९ असोज २०८२, १४ : ३९
बिहीबार, ०९ असोज २०८२

काठमाडौँ । मुग्लिन–नारायणघाट सडक अवरुद्ध भएपछि दसैँका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ ।

सडक असुरक्षित भएपछि मानिसहरू हवाई यात्रातिर मोडिएका हुन् । यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले भाडा पनि बढाएका छन् ।

मुग्लिन–नारायणगढसँगै अन्य मुख्य राजमार्गहरूमा पनि समस्या छ । दसैँको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।

15-TIA domestic terminal_Nepal Photo Library (28)16-TIA domestic terminal_Nepal Photo Library (29)17-TIA domestic terminal_Nepal Photo Library (31)18-TIA domestic terminal_Nepal Photo Library (32)

01-TIA domestic terminal_Nepal Photo Library (1)02-TIA domestic terminal_Nepal Photo Library (2)03-TIA domestic terminal_Nepal Photo Library (3)04-TIA domestic terminal_Nepal Photo Library (4)05-TIA domestic terminal_Nepal Photo Library (5)06-TIA domestic terminal_Nepal Photo Library (8)07-TIA domestic terminal_Nepal Photo Library (11)08-TIA domestic terminal_Nepal Photo Library (13)09-TIA domestic terminal_Nepal Photo Library (14)10-TIA domestic terminal_Nepal Photo Library (17)11-TIA domestic terminal_Nepal Photo Library (21)12-TIA domestic terminal_Nepal Photo Library (22)13-TIA domestic terminal_Nepal Photo Library (24)14-TIA domestic terminal_Nepal Photo Library (26)

तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप