शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आकस्मिक अवतरण गरेको श्री एयरलाइन्सका यात्रुलाई अर्को उडानमार्फत भैरहवा लगिने

काठमाडौँ । प्राविधिक समस्यापछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरुलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ । बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान...