मुग्लिन–आँबुखैरेनी सडक खण्ड सोमबार राति २ घण्टा बन्द हुने
आइतबार, ०९ कात्तिक २०८२, १९ : २२
काठमाडौँ । तनहुँभित्र पर्ने पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्ड सोमबार राति २ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना जारी गर्दै आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साँखरमा पहिरो नियन्त्रण कार्यका लागि भोलि राति १२ बजेदेखि २ बजेसम्म(दुई घण्टा) सडक बन्द हुने जनाएको हो ।
पहिरोको एसआरटी अध्ययन गर्नुपर्ने भएकोले सो अवधिभर सडक अवरुद्ध हुने जानकारी दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो
-
सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
-
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन
-
मोबाइल फोन हेर्दा मोतीबिन्दु हुन्छ ?
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण