संसद्
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
बुधबार, २७ जेठ २०८३, १३ : १६
सारांश
- प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
- सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल जारी छ ।
- यसै कारण संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
काठमाडौँ । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेकाले संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटीको १३औँ वार्षिकोत्सव मनाइयो
-
अर्थमन्त्रीलाई सांसदको प्रश्न, ‘अघिल्ला सरकारले गल्ती गरे भन्दैमा तपाईंले पनि त्यही गल्ती दोहोर्याउन मिल्छ?’
-
इतिहासकै ठुलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
-
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन बागमती सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
भारतका टप १० ‘भ्यालुएबल सेलिब्रेटी’ : बलिउड स्टारलाई पछि पार्दै कोहली पहिलो नम्बरमा
-
राष्ट्रिय मुक्ति पार्टीले औँल्यायो चुनावमा हार्नुको पाँच कारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण