मधेसको मुख्यमन्त्रीबारे छलफल गर्न दलहरूको बैठक जारी
बिहीबार, १८ मङ्सिर २०८२, १५ : ३०
काठमाडौँ । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभले सरकार गठनका लागि आह्वान गरेपछि दलहरूको दौडधुप बढेको छ ।
मुख्यमन्त्रीमा लोसपा र कांग्रेसले दाबी गरेका छन् ।
सात दलमा कांग्रेस, माओवादी, नेकपा (एस), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण