विश्वकप फाइनलको पहिलो हाफ सकियो, फ्रान्स २-१ ले अघि
आइतबार, ३१ असार २०७५, २१ : ४२
विश्वकप फुटबलको पहिलो हाफमा फ्रान्सले क्रोएशिया विरुद्ध २–१ को अग्रता लिएको छ ।
मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो ।
क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए ।
तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो ।
फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नईलाई पहिलोपटक उसैको मैदानमा हराउने धुनमा हैदराबाद
-
नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ
-
राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
-
मधेस र गण्डकीका व्यवसायीबिच मितेरी सम्बन्ध
-
म्युजिक भिडियो निर्देशक संघको अध्यक्षमा श्रेष्ठ
-
नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबिच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता