म नेपाल हाँसेको हेर्न चाहन्छु : बालेन शाह
सोमबार, १४ पुस २०८२, २० : ५३
काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बोलन शाहले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका छन् ।
बालेनसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आज आगामी निर्वाचनमा सँगै जाने सहमति भएको थियो ।
सो सहमतिपछि शाहले यस्तो बताएका हुन् ।
यसअघि रास्वपा र बालेनबिच भएको सहमतिमा बालेनलाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण