कार्यसम्पादन समितिकाे बैठक बोलाएपछि धुलिखेलबाट फर्किए गगन थापा
शुक्रबार, १८ पुस २०८२, १० : ४४
काठमाडौँ । विशेष महाधिवेशनका लागि प्रतिवेदन लेख्न भन्दै बिहीबार साँझ धुलिखेल पुगेका महामन्त्री गगन थापा बिहानै काठमाडौँ फर्किएका छन् । शुक्रबार दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक आह्वान भएपछि महामन्त्री थापा फर्किएका हुन् ।
उनी निकट केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले महामन्त्री थापा काठमाडौँ फर्किएको जानकारी दिए । ‘आज कार्यसम्पादन समिति बैठक आह्वान भएको छ । त्यही भएर महामन्त्रीज्यू काठमाडौँ फर्किनुभयो,’ केन्द्रीय सदस्य रसाइलीले रातोपाटीसँग भने ।
थापाले अहिले आफू निकटका नेताहरूसँग कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण