'अबकी बार-गगन सरकार' भनेर चुनावमा जानुपर्यो : मुक्ता यादव
मङ्गलबार, २९ पुस २०८२, १२ : ५४
सारांश
- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ता यादवले पार्टीमा नीति र नेतृत्व परिवर्तन हुनुपर्ने बताइन्।
- उनले पार्टी महाधिवेशनलाई संस्थापन पक्षले अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
- यादवले मधेशीमूलको दलितको क्लष्टरबाट पनि संसदमा जानुपर्ने व्यवस्था हुनुपर्ने बताइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ता यादवले पार्टीमा नीति र नेतृत्व परिवर्तन हुनुपर्ने बताएकी छिन् । विशेष महाधिवेशन बन्दसत्रमा आफ्नो भनाइ राख्दै उनले 'अबकी बार गगन सरकार' भनेर चुनावमा जानुपर्ने बताइन् ।
पार्टी महाधिवेशनलाई संस्थापन पक्षले अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले मधेशीमूलको दलितको क्लष्टरबाट पनि संसदमा जानुपर्ने व्यवस्था हुनुपर्ने बताइन्।
नयाँ सोचका साथ चुनावमा जानुपर्ने भन्दै उनले वडादेखि केन्द्रसम्म महिला सहभागिता कम्तीमा ३३ प्रतिशत हुनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण