राजनीति
गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय
शुक्रबार, ०२ माघ २०८२, १९ : ३३
सारांश
- निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
- आयोगले शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयाेगले थापा नेतृत्वकाे कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेकाे हाे ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० सञ्चालन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका बहुमत प्रतिनिधिले थापालाई सभापति चयन गरेका थिए ।
आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीर्घकालीन सोचसहितको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई विज्ञहरूको सुझाव
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण