शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसका यी हुन् १६५ उम्मेदवार (नामावलीसहित)

बुधबार, ०७ माघ २०८२, २१ : ३३
बुधबार, ०७ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । 

त्यसमध्ये ११ स्थानमा महिला उम्मेदवार उठाएको हो । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारहरूको नामावलीमा कांग्रेसले १५४ जना पुरुष उम्मेदवार अघि सार्दा ११ जना महिला उम्मेदवार अघि सारेको हो ।

ठुला भनिएका एमाले कांग्रेस, नेपाली कम्युनिस्ट लगायतका दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार अत्यन्त कम मात्रमा उठाएको आयोगको सूचीमा देखिन्छ ।

5-party_page-00105-party_page-00115-party_page-00125-party_page-00135-party_page-0014

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप