गोलढुंगामा तामाङ समुदायको म्हेन्दोमाया र घोडा नाच (तस्बिरहरू)
शनिबार, १० माघ २०८२, २३ : ०१
काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने तामाङ समुदायले शनिबार गोलढुंगामा म्हेन्दोमाया पर्व मनाएका छन् । गोलढुंगाको खाल्टोमा भेला भएर उनीहरूले ल्होसारको अवसरमा म्हेन्दोमाया गाएका हुन् ।

महोत्सवमा तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किंवदन्ती जोडिएको घोडा नाच पनि प्रस्तुत गरिएको छ । आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारको लागि प्रस्तुत गरिएको आयोजकले बताएका छन् ।
परापूर्व समयदेखि छेच्युअन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको छ ।
_wbyh7CtwXR.jpg)
_dYnlidjm5m.jpg)
_K4rNHONuDm.jpg)
_YNA88L6gBU.jpg)
_ZCoU0i0W7E.jpg)
_SO6Qn2xsOh.jpg)
_aOGHzYXnhn.jpg)
_ZXet96BEeV.jpg)
_Uqr1SIZn62.jpg)
_VgOPf4vgf8.jpg)
_pgEePaA5QX.jpg)
_a8niVwB8ys.jpg)
_DGBSh9Gh22.jpg)
_vTApEEHDRJ.jpg)
_tEt5ACNNmg.jpg)
_JNO8VI7EFK.jpg)
_la9faI0BiM.jpg)
_UzbMvUzIap.jpg)
_VTOUtzl65c.jpg)
_NTKo6MarQi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण