शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गोलढुंगामा तामाङ समुदायको म्हेन्दोमाया र घोडा नाच (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने तामाङ समुदायले शनिबार गोलढुंगामा म्हेन्दोमाया मनाएका छन् । गोलढुंगाको खाल्टोमा भेला भएर उनीहरूले ल्होसारको अवसरमा म्हेन्दोमाया गाएका हुन् । महोत्सवमा तामाङ समुदायको जातीय उत्पत्तिसहित...