आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

डोटीमा नेकपा एमालेको अग्रता

शुक्रबार, २२ फागुन २०८२, १४ : २४
शुक्रबार, २२ फागुन २०८२

कैलाली । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डोटीमा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेका दिपक धामीले २४० मत ल्याएका छन् ।

धामीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का त्रिलोचन भट्टले २१० मत ल्याएर पछ्याइरहेका छन्।

कांग्रेसका भरत खड्काले ९७ मत ल्याएरका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नरेन्द्र खड्काले ८२ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप